नेकपा केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?