‘वलात्कार’ मुद्दामा भाजपाका नेतालाई जन्मकैदको फैसला

भारतको नयाँ दिल्लीस्थित एक अदालतले सत्त१ारुढ भजपाका एक पूर्वसांसदलाई जन्मकैदको सजाय सुनाएको छ ।

दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको फैसला सुनाएको कान्तिपुरमा खबर छ ।
त्यसका साथै अदालतले उनलाई २६ लाख भारु क्षतिपूर्ति तिर्न पनि भनेको छ ।
एक १७ वर्षीया बालिका बलात्कार गरेको अभियोग उनीमाथि लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?