काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराई शुक्रबार त्रिभुवन विमानस्थलको आकस्मिक अनुगमनमा पुगेका छन् ।
नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा त्यहाँ व्यवस्थापनलगायतका विषयमा बुझ्नका लागि उनी छड्केमा निस्किएका हुन् ।
सो क्रममा उनले विमानस्थल अध्यागमनले परिवर्तन गरेको संरचनाको अवलोकन गर्नुका साथै आवश्यक निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया