काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आयुर्वेदिक उपचारका लागि भारतका चर्चित योगगुरु बाबा रामदेवको पतंजलि योगपीठ हरिद्वार पुगेकी छिन् ।
सीता आफ्नी छोरी गंगा दाहालसंग योगगुरु बाबा रामदेवको मा पुगेकी हुन् । पूर्व मन्त्री मातृका यादव समेत सीतासँगै हरिद्वार पुगेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै सीताको आयुर्वेदिक उपचार भइरहेको जानकारी दिएकी छन् ।

लामो समयदेखि बिरामी रहेकी सीता दाहालको उपचारका लागि अमेरिकादेखि सिंगापुर लगिएको थियो । सीतालाई सञ्चो नभएपछि आयुर्वेदिक उपचारका लागि हरिद्वार लगिएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया