सोलुखुम्बु । दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्कीलाई आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
डाकमानले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको जिल्ला अस्पताल हुँदै केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया