मकवानपुर । बोल्न नसक्ने ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका(११ नवलपुर बस्ने ४५ वर्षीय जेठा मोक्तान भन्ने जय बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलाको घर नजिकै आँप घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया