सशस्त्रका डीआईजीमाथि संगठनले चलायो कारबाहीको डन्डा

कूटनीतिक आचारसंहिता विपरित गोप्य रुपमा भारतीय दूतावास छिर्ने डीआईजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको खबर नयाँ पत्रिकामा छापिएको छ ।
अनुमति नलिइ ६ मंसिरमा बा२झ२३९० नम्बरको सरकारी गाडी चढेर उनी लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?