प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक जितेका खेलाडीलाई प्रतिपदक ११ लाख, रजत पदक प्राप्त गरेका खेलाडीलाई प्रतिपदक ६ लाख, कांस्य पदक विजेता खेलाडीलाई ३ लाख र समूह खेलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको गोरखापत्र दैनिकको समाचारमा उल्लेख छ । प्रमले बुधबार खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएर सो घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया