साउदीको रेस्टुरामा अब महिला र पुरुष एकै ढोकाबाट छिर्न पाउने

काठमाडौँ । साउदी अरबमा रेस्टुरामा पुरुष र महिला अब एउटै प्रवेशद्वारबाट हिँड्न पाउने भएका छन् । यसअघि रेस्टुराहरुमा महिला र पुरुषका लागि अलग अलग प्रवेशद्वारा निर्माण गर्नुपथ्र्यो ।

महिला तथा पुरुषसम्बन्धी पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकारले एकै प्रवेशद्वाराबाट हिँड्न पाउने घोषणा गरेको खबर राजधानी दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?