कोस्टारिकामा भूकम्प

काठमाडौं । कोस्टारिकामा आइतबार ५।२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ । यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । न्युयोर्क, रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?