८ एसपी र २१ डिएसपीको सरुवा, को कहाँ ? (हेर्नुहोस् सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शनिबार ८ एसपी र २१ डिएसपीको सरुवा गरेको हो ।

कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ ।

यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् । सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

को कहाँ हेर्नुहोस् सूचीसहित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?