आर्थिक वृद्धिदर उच्च हुने देशमा नेपाल पनि समेटियो

बेलायती म्यागजिन द इकोनोमिस्टले आर्थिक बृद्धिदर उच्च हुने शीर्ष दश मुलुकको सूचीमा नेपाललाई राखेको छ ।
आगामी वर्ष सन् २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा इकोनोमिस्टले नेपाललाई उक्त अवधिमा ६.९ प्रतिशत हुने अनुमानसहित उत्त, सूचीको आठौँ स्थानमा राखेको हो ।
यो सूचीमा दक्षिण एसियाबाट बंगलादेश तेस्रो र भुटान छैटौँ स्थानमा छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?