दुई बच्चाकी आमाले जितिन् एकै दिन दुई स्वर्ण

दुई बच्चाकी आमा आयशा शाक्यले एकै दिन दुई स्वर्ण पदक पाएकी छिन् १२ औं सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए । उनी आफैलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन । नयाँ पत्रिका दैनिकले यो खबर विस्तृतमा छापेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?