प्रधानमन्त्री केपी ओलीलाई उपचारार्थ अमेरिका लैजानेबारे छलफल भएको समाचार अन्नपूर्णले छापेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै रहेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपका लागि अमेरिका लैजान र चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया