नेपालको दुवै टोली सेमिफाइनलमा

सागअन्तर्गत खो खोतर्फ नेपालको पुरुष/महिला दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन्ड लिगको अन्तिम दिन पुरुष तथा महिला दुवैमा सेमिफाइनल समीकरण पनि तयार भएको छ ।

पुरुष÷महिला दुवैमा भारत, नेपाल, श्रीलंका र बंगलादेश क्रमशः शीर्ष चार स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?