१६ मंसिर २०७६, सोमबार १७:२६

हेलिकप्टर दुर्घटनामा तीनको मृत्यु


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १७:२६

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
३४ वर्षे प्रधानमन्त्रीको लोभलाग्दो सफलता, समलिंगी अभिभावकले हुर्काएका मरिनबाट केहि सिक्ने कि !

काठमाडौं – अहिले विश्वभर ३४ वर्षीया सन्ना मरिनको चर्चा चलिरहेको छ । फिनल्याण्डमा

बग्राम सैन्य शिविर बाहिर विस्फोट : एकको मृत्यु ,५० घाइते

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर

मोगादिसुको एक होटेलमा आक्रमण, पाँचको मृत्यु

एजेन्सी । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु

दादुरा महामारीको नियन्त्रणमा सघाउन राष्ट्रसंघको आग्रह

काठमाडौं । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध