१६ मंसिर २०७६, सोमबार ०८:३३

स्थानीय तह भ्रष्टाचारमा डुबेको अख्तियारको ठहर


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०८:३३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा व्यवस्थापन लगायतका उजुरीमा छानबिन गर्दा व्यापक भ्रष्टाचार पाइएको आयोगका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

तहका काम कारबाही प्रभावकारी, पारदर्शी र कानुनसम्मत बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ बुँदे सुझाव दिएको छ। केही स्थानीय तहले बजेट स्वीकृत नगरी अनियमितता गरेको, पुँजीगतबाट चालूमा समेत रकमान्तर गरेको र सीमाभन्दा बढी रकमान्तर गरेको भेटिएको अख्तियारले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ । तर,

नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन

नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले

दिपिका आफ्नै अनुहार देखेर किन तर्सिइन् ?

मुम्बई । अभिनेत्री दीपिका पादुकोणले फिल्म छपाकमा आफ्नो अनुहार हेरेर आफैं तर्सिएको बताएकी

घुस खाने लोकमानका मान्छेका कारण नखानेलाई तनाव

यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले दुर्घटनामा ज्यान गुमाउँदा नेपाल पर्वतारोहण संघका अध्यक्ष रहेका