धरानको मात्र मत परिणाम आउन बाँकी, नेपाली काङ्ग्रेसले जितको ढोका खोल्ने छनक

काठमाडौं । धरानमा उपमहानगरको मतगणना जारी छ । यहाँ नेपाली काङ्ग्रेसले जितको ढोका खोल्ने छनक देखिएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा पनि नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व देखाएको छ।

नेपाली काङ्ग्रेसले २४ हजार ६ सय ५१ मत प्राप्त गर्दा नेकपाले २३ हजार १४ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?