१६ मंसिर २०७६, सोमबार ०७:२०

अब तीन स्थानको नतिजा आउन बाँकी, ४९ स्थानको आयो


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:२०

शनिबार भएको उपनिर्वाचनको नतिजाअनुसार अब तीन स्थानको नतिजा मात्रै आउन बाँकी रहेको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये ४९ स्थानको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ ।
अब सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, धरान उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्ष र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदको नतिजा आउन बाँकी रहेको हो ।

प्रतिक्रिया दिनुहोस
सागमा सर्वाधिक स्वर्ण विजेता गौरिकाले ५६ लाख पाउने

काठमाडौं । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा

भोलीको सार्वजनिक बिदा : १४ जिल्लामा मात्रै

काठमाडौं । प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व,

दराजको ‘अन्तिम भव्य किनमेल मेला १२.१२’ भोलीदेखि, के के छन् सुविधा?

काठमाडौं । नेपालको अनलाइन् खुद्रा बिक्रेता दराजले भव्य मेला आयोजना गर्ने भएको छ

मौसम पूर्वानुमान विभागका अनुसार आजदेखि मौसम बदलिने : भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट उच्च पहाडी तथा हिमाली भेगमा