कास्की–२ मा विद्याको अग्रता कायमै, पौडेलसंग आठ हजारको मतान्तर

लोकपथ संवाददाता
0
Shares
dGtJo JoQm ub}{ g]skfsf pDd]bjf/ e§/fO{ kf]v/f, $ dªl;/ -/f;;_ M sf:sL lgjf{rg If]q g+= @ df oxL dªl;/ !$ ut] x’g] k|ltlglw;ef ;b:o lgjf{rgdf kf]v/f ## e/tkf]v/Ldf a’waf/ cfof]lht sf]if;efdf dGtJo JoQm ub}{ g]skfsf pDd]bjf/ ljBf e§/fO{ clwsf/L . tl:a/ xl/ af:tf]nf

काठमाडौं। कास्कीमा सातहजार मतले नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बर अग्रता बनाउनुभएको छ । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ शनिवार भएको उपनिर्वाचनमा मतगणना अहिले चलिरहेको छ ।

विद्याले १८ हजार ६४४ मत पाउँदै गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २२४ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ८ हजार ४२० रहेको छ।

हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । अन्य ६ वटा मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?