अर्घाखाँचीमा कांग्रेस निर्वाचित

काठमाडौं । अर्घाखाँचीको मालारानी ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल निर्वाचित हुनुभएको छ । खनाल ११५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेकपाका यमलालले १०५३ मत प्राप्त गर्नुभयो । कुल २२२५ मत खसेकोमा ९ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?