त्रिवि सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयाेगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?