उपनिर्वाचन : दाङमा उम्मेदवार लक्षित गर्दै बम विस्फोट

काठमाडौं। दाङको घोराही उमहानगरपालिका–१६ का विवेशील नेपाली दलका उम्मेदवारको घरलाई लक्षित गर्दे बम विस्फोट गरिएको छ ।

विवेशील नेपाली दलका उम्मवेदवार रहेका समीर ओलीको चिया पसल रहेको घरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । बम विस्फटबाट चिया पसलमा क्षति पुगेको छ ।

घोराही उपमहानगरपालिकाको–१६ नम्बर वडामा शनिबार उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?