काठमाडौं । मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको प्रधानमन्त्री केपी शर्मा ओली खतरा बाहिर रहनु भएको छ।
ओलीको अप्रेसन भएको तेस्रो दिनमा उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुँन् ।
चिकित्सकले ओलिको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया