बिरामीको नक्कल गर्दै नर्सले बनाएको टिकटक भिडियो भाईरल भएपछि…

काठमाडौं – सोसल मिडियामा एक नर्सको भिडियो भाइरल भइरहेको छ । जसमा एक बिरामीको नक्कल गर्दै गरेको देखिएको छ । यो भिडियो ट्विटरमा डि रोज नाम गरेकि एक प्रयोगकर्ताले टिकटक भिडियो शेयर गरेकि छन्। यस भिडियोमा नर्स बिरामीको साथै नर्सको रुपमा देखिएको छ । भिडियोमा बिरामीको रुपमा देखिएकि डि रोजलाई स्वास लिन गाह्रो भइरहेको देखिएको छ । यस्तै दोस्रोमा नर्सको रुपमा देखिएकि डी रोजको आवाजमा नाच्दै गरेकि छन्।

यस भिडियोको क्यापसनमा डैनियलले लेखिकि छन्, ‘ हामी जान्दछौ कि तिमिले कहिले झुठ बिरामीको अभिनय गरि रहेका छौ ।भिडियो रिपोर्टका अनुसार डी रोज दैनिक जीवनमा स्वास्थ्य केन्द्रमा राखेर काम गर्छौ। डी रोजको भिडियो अपलोड भएपछी यो अहिले भाइरल भएको छ ।

महिलाको यस भिडियोमा मानिसहरुले ट्रोल गर्दे उनी माथि बिरामीको नक्कल गरेर बिरामीको मजाकमा उडाएको आरोप लगाएका छन्। एक प्रयोग कर्ताले लेखेका छन्, ”मैले तपाईको उद्देश्यको बुझेको छु । तपाई मनोविज्ञानमा एमडी गर्नु भएको छैन। साथै तपाईले यस्तो भन्नुको कुनै हक समेत रहेको छैन। एक बिरामीको नाटक गर्दै हुनुहुन्छ । तपाई कसैलाई कुनै नोक्सान नपुराइ आफ्नो काम गर्नुहोस्।”

यस्तै एक अन्य यूजरले लेख्छन्, ‘जुन नर्सलाई यस्तो लाग्छ । एक रोगी  बिरामीको मजाक गराउँछ । उसले आफ्नो लागि एक दोस्रो जागिर खोजी गर्न आवश्यक हुन्छ। यस पोष्ट देखेपछी केही मानिसले आफुलाई यस्तै भएको भन्दै यसको शेयर गरेका छन्। केही मानिसहरुले विनाकारण यस भिडियो ट्रोल गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?