रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै !

रूसी राष्ट्रपति भ्लादिमर पुटिन नेपाल आउन लागेको समाचार छ । पुस दोस्रो साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन । उता रूसबाट डिसेम्बर अन्तिम साताका लालगि प्रस्ताव आएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिन भ्रमणको तयारी गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?