थाइल्याण्डले गर्यो नेपालीलाई भिसा दिन कडाइ

पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ । भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, होटल बुक गरेको कागज र भिसा शुल्क ६ हजार ३ सय तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको हो । यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो । अन्नपूर्णले यो खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?