काठमाडौं । नेकपा सचिवालयको बुधबार बसेको बैठकले पनि मन्त्रीमण्डल पुनर्गठनबारे कुनै निर्णय लिन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो ।
मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएकोले छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया