के अन्तरिक्षमा चिनी बन्छ ? वैज्ञानिकले फेला पारे यस्तो तथ्य

काठमाडौँ । पृथ्व भन्दा बाहिरबाट आएको नमूना परिक्षणका क्रममा वैज्ञानिकहरुलाई राइबोज र चिनीको कर्ण पाएका छन् । वैज्ञानिकका अनुसार यसको संकेत पाएकइएको छ कि जैविक चिनी अन्तरिक्षमा बनेको हनुसक्छ । जुन नमूनामा परीक्षको गरिएको थियो त्यस बस्तु अमिलो एसिड र जैविक मूलभूत कर्ण मिलेको थियो । रिसर्च गरिरहेको टिमका अनुसार पृथ्वीमा यस कर्णको शुरुवाती जैविक पाँलीमरोको निमार्णमा मद्दत गर्न पुन्नेछ । यस रिर्सचको बारेमा प्रॉसिडिंग्स अफ द नेशनल एकेडमी अफ साइंसेज (पीएनएएस) मा रिपोर्ट प्रकाशित भएको छ ।

जापानको तोहोकू यूनिवर्सिटीका प्रोफेसर योशिहिरो फुरुकावा एंव उनका सहकर्मीले यसको रिसर्च गरेका थिए । उनीहरुले यस कर्णबाट बनेको तिन कार्बनमय धूमकेतुओंको अध्ययन गरेका थिए । यसमा मुर्चिसन धूमकेतु रहको छ जुन अष्ट्रेलियामा खसेको थियो । राइबोज आरएनए यानी राइबोन्यूक्लिक एसिडमा रहेको साना कर्णमा एक जीवित कोशिका पाइएको थियो । जैविक रुपले चिनीको कर्णको साथ धूमकेतुमा राइबोजको कर्ण समेत रहेको पत्ता लागेको छ ।

यसको आइसोटोपको विश्लेषण गरेको समयमा पत्ता लागेको हो । चिनीको कर्ण पृथ्वीको बाहिर पनि बन्न सक्छ । पीएनएएसका अनुसार धूमकेतुको पृथ्वीमा आउने कारण आएको हुन सक्ने अनुमान गरिएको छ ।
पीएनएएसले भनेको छ; प्रयोगशालामा प्रायोगिक सिम्यूलेशनको प्रयोग गरेर अन्तरिक्षमा त्यसको परिस्थितिको आँकलन गरेको समयमा वैज्ञानिकले यो नतिजा निकाले हुन कि यस्तो चिनीको कर्ण पछाडी बजह फार्मो प्रतिक्रिया रहेको छ ।” फॉर्मोज प्रतिक्रियामा एल्डिहाइड र यसमा चिनी बनेको हो ।

यस खनिजको संरचनाले पत्ता लागेको चिनी निमार्ण यहाँ छुद्रग्रहमा निमार्णका दौरान फेरी उसको तुरुत पछि बनेनको हुन सक्छ । जुनमा धमकेतुको निमार्ण भएको थियो । ५० वर्ष भन्दा धेरै पहिले देखि यसमा रिसर्चमा यसमा ग्लुकोज र आराबिनोज जस्तो जैविक चिनीको कर्ण कार्बनमय धूमकेतुमा अनुसन्धान गरिएको थियो । यो सावित हुन सकेको छैन कि वास्तवमा पृथ्वीभन्दा बाहिर थियो कि थिएन भनेर । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?