काठमाडौँ । नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले धम्क्याएर अतिरिक्त शुल्क लिने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।
एमबीबीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी शुल्क लिएको हो । विद्यार्थी भन्छन्, ‘अतिरिक्त शुल्कबारे बाहिर बोले करियर धरापमा पारिदिने धम्की दिइयो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया