जेलबाटै दिन थाले आलमले प्रहरीलाई धम्की

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्व मन्त्री तथा काँग्रेस सांसद मोहम्मद आफताब आलमले जेलबाट स्थानान्तरणका लागि काँग्रेस नेता रामचन्द्र गिरीलाई माग पत्र बुझाएका छन् ।

मागपत्रमा आलमले रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै उनीहरुको राम्रो नहुने चेतावनी दिएका छन् । ‘वो एसपी (भुपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होला,’ आलमले लेखेका छन् । प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको
कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?