सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेशनल मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विभागबाट खटिएको टोलीले छापा हानेर कागजात लिएको हो । पत्रिकाले तीन बर्षमा विभिन्न मेडिकल कलेजले तीन अर्ब ठगेको पनि समाचारमा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया