१ मंसिर २०७६, आईतवार १४:३९

सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु


प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १४:३९

काठमाडौं । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु

एजेन्सी । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका

फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौँ घर विद्युतविहिन

काठमाडौं । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

काठमाडौं । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि