युवा सङ्घले लगायो जिल्ला संयोजक र सहसंयोजकको टुंगो (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा सङ्घले जिल्ला संयोजक र सहसंयोजकको टुंगो लगाएको छ ।

कात्तिक १६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै युवा सङ्घले जिल्ला संयोजक र सहसंयोजक टुंगो लगाएको बताएको छ ।

मंसिर १ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने निर्णय पनि युवा सङ्घले गरेको छ ।

यी हुन् जिल्ला संयोजक र सहसंयोजक :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?