काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकामा उमेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि आज बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मका लागि तोकेको थियो ।
धरानको रिक्त मेयरका लागि उम्मेदवारी दिन बिहानैदेखि चहलपहल रहेको थियो । नेपाली कांग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले मेयर पदका लागि उमेदवारी मनोनयन गराए । त्यसैगरी अन्य दल र स्वतन्त्र उमेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया