काठमाडौं | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ मा प्रदेश सचिवालय गठन गरेको छ ।
नेकपाले २१९ सदस्यीय प्रदेश कमिटीमा ७३ सदस्य सचिवालय गठन गरेको हो ।
तत्कालीन माओवादी र एमालेको प्रतिनिधित्व हुने गरी सचिवालय गठन गरिएको हो ।
नामावली हेर्नुहोस्
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/11/committee-name-list-1.pdf” title=”committee-name-list- (1)”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया