२२ कार्तिक २०७६, शुक्रबार २१:३५

डढेलधुरामा अनसनरत डा केसीलाई अस्पताल लगियो


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार २१:३५

काठमाडौं । १७ औं अनसनमा रहेका डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट अस्पताल लगिएको छ । उनी काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डढेलधुरामा अनसनरत छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो ।

चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै केसी कात्तिक १८ गतेदेखि अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस
अतिक्रमित भूमि सुरक्षाको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले माग्यो सरकारसँग लिखित जवाफ

  काठमाडौँ । अतिक्रमित भूमि सुरक्षाको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारसँग

बङ्गलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज

कर्णाली नदीमा डुंगा दुर्घटना

काठमाडौं । कर्णालीमा डुंगा दुर्घटना भएको छ । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली

आमासहित २ छोरीको विभत्स हत्या प्रकरण : पूर्णबहादुरसहित २ जना पक्राउ

काठमाडौं । गत कात्तिक १६ गते गुल्मिको चन्द्रकोटमा एक महिला र दुई बालिकासहित