भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘ख’मा हुने उपनिर्वाचनमा नेकपाका देवीप्रसाद ढकाल (डीपी)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
ढकाल नेकपा भक्तपुरका जिल्ला कमिटी सचिवसमेत हुनुहुन्छ । दुई वर्षअघि यो क्षेत्रबाट तत्कालीन एमालेबाट हरिशरण लामिछाने निर्वाचित भएका हुनुभएको थियो । उनको मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । तर, अहिलेका उम्मेदवार ढकाल भने पूर्वमाओवादी हुन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया