नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।
निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया