काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामुख सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप गर्न महरालाई अदालतमा उपस्थित गराएको हो । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका महरालाई मंगलबार अस्पतालबाटै अदालत लगिएको हो ।
संसद सचिवालयका महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया