अपराधका आरोपित ‘माननीयहरु’

काठमाडौं– हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग, राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपी हुन् । महरा र चौधरी निलम्बनमा परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?