प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।

नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु भएको हो । सो भेटपछि राष्ट्रपति स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?