२२ आश्विन २०७६, बुधबार २१:३२

जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार २१:३२

बर्लिन – जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ ।

प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जनाएको छ । हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ । यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा

एजेन्सी । कुवेतका प्रधानमन्त्री शेख जाबेर अल-मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

एजेन्सी । पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन्

सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु

एजेन्सी । सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

काठमाडौं । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड