संसदको बर्खे अधिवेशन अवधिमा लगातार १० दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् ।
संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसदको सदस्य सम्बन्धित सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा संसद सदस्यता रिक्त हुने उल्लेख छ ।
तर बिना सूचना लामो समय अनुपस्थित हुने सांसदलाई पनि अहिलेसम्म कुनै कारबाही गरिएको छैन ।
जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरुको अनुपस्थितिलाई सभामुख कृष्ण बहादुर महराबाट सदर गरिएको छ । नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया