नेपाली सेनामा भर्ना आह्वान

काठमाडौं, ११ पुस– नेपाली सेनामा भर्ना खुलेको छ । विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि भर्ना आह्वान गरिएको हो सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागका अनुसार इच्छुक उम्मेदवारले आज मंगलबारदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् । यस्तैदोब्बर दस्तुर तिरे थप एकसाता पछि पनि आवेदन दिन सकिनेछ सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?