१३ माघ २०७९, शुक्रवार

नेपाली सेनामा भर्ना आह्वान

२०७४,पुष,११,मंगलवार ०१:३४

9
Shares

काठमाडौं, ११ पुस– नेपाली सेनामा भर्ना खुलेको छ । विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि भर्ना आह्वान गरिएको हो सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागका अनुसार इच्छुक उम्मेदवारले आज मंगलबारदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् । यस्तैदोब्बर दस्तुर तिरे थप एकसाता पछि पनि आवेदन दिन सकिनेछ सूचना हेर्नुहोस्

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

ताजा समाचार