१२ जेष्ठ २०७९, बिहीवार

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु

२०७४,पुष,१०,सोमवार ०९:११

0
Shares

लुसाका, १० पुस । जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको समाचार छ । यसबाट गएको तीन हप्तामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

हैजाको सङ्क्रमण भएका थप सयौँ जना विरामी अस्पतालको सम्पर्कमा आउने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या करिब एक हजार पुगेको जनाएको छ फोहोर पानी, वातावरण र प्रदुषित खानाका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ अहिले सैयौँ विरामीले अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिएअनुसार पछिल्लो सयमा उपचारका लागि अस्पताल आउने क्रम रोकिएको छैन विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार ०९:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट

काठमाडौं । मध्यपूर्व एसियाको देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा

ढाका । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका प्रमुखले बंगलादेशको दुर्गम र बाढीले जोखिम टापुमा स्थानान्तरण गरिएका रोहिंग्या शरणार्थीहरूलाई सहयोग बढाउन सहमत

काबुल । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२