२४ माघ २०७९, मंगलवार

यी हुन् सेक्स चाहना नहुनुका मुख्य कारण

२०७४,पुष,९,आईतवार १६:२१

0
Shares

शारीरिक सम्पर्क मानिसका लागि आवश्यक र प्राकृतिक क्रियाकलाप हो । तर, कतिपयलाई भने शारीरिक सम्पर्कमा कुनै चाहना हुँदैन, जुन स्वाभाविक होइन । शारीरिक कमजोरीका कारण मानिस यस्तो समस्याबाट गुज्रिरहेको हुन्छ । यस्ता छन् सेक्स चाहना नहुनुका कारण :-सेक्स गतिविधिप्रति इच्छा नहुनुका कारण शारीरिक र मानसिक दुवै हुन सक्छ । मानसिक कारणमध्ये डिप्रेसन सबैभन्दा प्रमुख कारण हो । कतिपय मानिसमा एग्जाइटी र पर्सनालिटी डिसअर्डरको कारण पनि यस्तो समस्या सिर्जना हुन सक्छ -पार्टनर मन नपर्दा, उसका गन्ध या स्वभाव मन नपर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । तर, यस्तो समस्याको निराकरण भने गर्न सकिन्छ -अण्डाशय, कलेजोमा आएको खराबी वा कुनै हर्मोनको गडबडीका कारण पनि मान्छेमा सेक्स चाहना नहुने समस्या हुन्छ । कुनै समय विशेष औषधि लामो समयसम्म प्रयोग गर्दा पनि यस्तो हुन सक्छ । यी शारीरिक कारण हुन् । त्यसैले, स्वास्थ्य जाँचपछि मात्र यसको कारण थाहा पाउन सकिन्छ -यदि मानसिक कारणले यस्तो समस्या सिर्जना भएको थाहा पाएमा मनोचिकित्सकको सल्लाहअनुरूप उपचार गर्न आवश्यक हुन्छ । -नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार १६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७