क्रिसमस इभमा प्रहरीको यस्तो धराप

काठमाडौं, ९ पुस– ट्राफिक प्रहरीले आइतबार रातको समयमा उपत्यकाका ३५ स्थानमा मापसे चेकिङ भइरहेको जनाएको छ आज क्रिसमस ईभको अवसरमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुको संख्या अत्याधिक रुपमा बढ्ने भएकोले चेकिङ बढाइएको ट्राफिक महाशाखाले जनाएको छ महाशाखाका अनुसार बालाजु, कलंकी, दरबासमार्ग, स्वयम्भू महाराजगञ्जसहित अधिकांश स्थानमा चेकिङ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?