२४ माघ २०७९, मंगलवार

क्रिसमस इभमा प्रहरीको यस्तो धराप

२०७४,पुष,९,आईतवार १५:०२

0
Shares

काठमाडौं, ९ पुस– ट्राफिक प्रहरीले आइतबार रातको समयमा उपत्यकाका ३५ स्थानमा मापसे चेकिङ भइरहेको जनाएको छ आज क्रिसमस ईभको अवसरमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुको संख्या अत्याधिक रुपमा बढ्ने भएकोले चेकिङ बढाइएको ट्राफिक महाशाखाले जनाएको छ महाशाखाका अनुसार बालाजु, कलंकी, दरबासमार्ग, स्वयम्भू महाराजगञ्जसहित अधिकांश स्थानमा चेकिङ भइरहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार १५:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

ताजा समाचार

विप्लवले बोलाए विशेष पत्रकार सम्मेलन
 २०७९,माघ,२४,मंगलवार ११:४०