४ जेष्ठ २०७९, बुधबार

चारा घोटाला काण्डमा जेल गए लालु

२०७४,पुष,९,आईतवार ०१:२६

9
Shares

काठमाडौं, ९ पुस– सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई चारा घोटालाकाण्डमा दोषी ठहर गरेको छ दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरु अदालत परिसरबाटै पक्राउ परेका छन् उनीहरुलाई झरखण्डको राचीँस्थित बिर्सा मुण्डा कारागार चलान गरिएका छ । चारा घोटालाका ६ मुद्दामध्ये यो दोस्रो फैसला हो । उक्त घोटालामा ९ सय करोड हिनामिना भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०१:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार