चारा घोटाला काण्डमा जेल गए लालु

काठमाडौं, ९ पुस– सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई चारा घोटालाकाण्डमा दोषी ठहर गरेको छ दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरु अदालत परिसरबाटै पक्राउ परेका छन् उनीहरुलाई झरखण्डको राचीँस्थित बिर्सा मुण्डा कारागार चलान गरिएका छ । चारा घोटालाका ६ मुद्दामध्ये यो दोस्रो फैसला हो । उक्त घोटालामा ९ सय करोड हिनामिना भएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?