काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज बंगलादेशमा आकस्मिक अवतरण

काठमाडौं, ८ पुस । काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज बंगलादेशको ढाकामा आकस्मिक अवतरण भएको छ मलेसियाको क्वाललम्पुर एयरपोर्टबाट काठमाडौंका लागि उडेको जहाज खराब मौसमका साथै जहाजमा खरामी आउँदा ढाकामा अवतरण गराइएको हो शुक्रबार स्थानीय समयअनुसार शुक्रबार साँझ ६ः१० बजे काठमाडौंका लागि उडेको ओडी १८२ उक्त जहाज भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको बताइएको छ । जहाजमा १९६ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?